बेपत्ताको खोजी तीव्र बनाउन र राहतमा समान पहुँच र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल
काठमाण्डौ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक साता बितिसक्दा पनि प्रभावित परिवार तथा समुदायको अवस्था पीडादायी र चुनौतीपूर्ण रहेको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र निरन्तर बनाउन सरकार तथा सम्बन्धित सरोकारवालासँग आग्रह गरेको छ।सिजपले विज्ञप्ति जारी गर्दै प्रभावित सबै...

