आईपीओ ल्याउँदै डिभाइन हेल्थकेयर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाण्डौ । औषधि उत्पादक कम्पनी डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका तर्फबाट अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी...

