डेभलपमेन्ट बैंकर्स एसोसिएसनको नेतृत्वमा दिनेश थकाली
काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन्।एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद...

