डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा यी कुरामा ध्यान दिनुहोस् !
काठमाण्डौ। पछिल्लो समय आर्थिक गतिविधिमा डिजिटल कारोबार बढिरहेको छ। कुनै भौतिक रूपमै उपस्थित भएर लाइन बसेर लिनुपर्ने धेरै सेवा घरमै बसेर पाइने गरी वित्तीय संस्था अटोमेशनमा गएका छन्। एक क्लिकको भरमा बिल तथा युटिलिटीको अनलाइन पेमेन्ट, टपअप, अनलाइन सपिङ र टिकट बुकिङ गर्ने तथा डिजिटल्ली कारोबार गर्न सहज भएको छ।बैंकहरुले डिजिटल कारोबारलाई प्राथमिकताका साथ प्रवद्र्धन गरिरहँदा...