दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाण्डौमा ग्रान्ड अडिसन सम्पन्न
काठमाण्डौ । दिपल प्रस्तुतमिस युनिभर्स नेपाल २०२६ को काठमाण्डौमा ग्रान्ड अडिसन सम्पन्न भएको छ। देशव्यापी छनोट प्रक्रियामार्फतनेपालका विभिन्न क्षेत्रबाट आएका कुल ६५ जना प्रतिस्पर्धीले आफ्नो आत्मविश्वास, प्रतिभा र क्षमता प्रस्तुत गर्दै नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसरका लागि प्रतिस्पर्धा गरेका छन्। यी ६५ प्रतिस्पर्धीमध्ये२५ जना अर्को...

