सीमित बजेटमा आधुनिक घर निर्माणको योजना, दशैंअघि सम्झौता गर्ने ग्राहकलाई ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क
काठमाण्डौ । आफ्नै जग्गा भए पनि ठूलो बजेट अभावका कारण आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गर्न कठिनाइ भोगिरहेका मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले सीमित बजेटमा आधुनिक घर निर्माण गर्ने योजना सार्वजनिक गरेको छ।कम्पनीका अनुसार करिब साढे तीन आना (३.५ आना) जग्गामा साढे दुई तला (२.५ तला) सम्मको आधुनिक घर आवश्यक निर्माण सामग्रीसहित रु. ६६...

