नेप्सेमा २ वटा सरकारी विकास ऋणपत्र सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको २ वटा विकास ऋणपत्र सूचिकृत भएको छ। असार ३१ गतेको निर्णयअनुसार नेप्सेमा दुईवटा सरकारी विकास ऋणपत्र सूचीकृत भएको हो । नेप्सेमा ९ अर्ब रुपैयाँबराबरको ‘एनपीडीबी०६०६२ ०८७२०८७ च र ९ अर्ब रुपैयाँबराबरको एनपीडीबी०८०४२ ०८९२०८९ घ नामक विकास ऋणपत्र सूचीकृत भएका हुन् । यी दुवै विकास ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५...