देवघाटमा दिउँसो साढे ३ बजे बाढी पुग्ने अनुमान, पानीको सतह ८ मिटर पुग्नसक्ने
काठमाण्डौ । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह ४.७६ मिटर पुगेको छ। बाढीको बहाव बुधबार दिउँसो करिब साढे ३ बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ।नेपाल बाढी सूचना प्रणालीमार्फत गरिएको प्रारम्भिक आकलनअनुसार नदीको पानीको सतहमा करिब ३ मिटर वृद्धि हुन सक्ने अनुमान गरिएको छ। यसअनुसार देवघाटमा पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र उक्त बाढीको पुनरावृत्ति अवधि करिब २ देखि ३...

