ढोरपाटनमा पहिलोपटक पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली, पर्यटन र स्थानीय व्यवसायलाई राहत
काठमाण्डौ । बागलुङको प्रमुख पर्यटकीय गन्तव्य ढोरपाटन उपत्यका राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणले आवश्यक प्रसारण तथा वितरण पूर्वाधार निर्माण सम्पन्न गरी ढोरपाटन क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् आपूर्ति सुरु गरेको हो।यसअघि स्थानीय लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीमा निर्भर रहेका ढोरपाटनका बासिन्दाले अब राष्ट्रिय...

