दशैं–तिहार र छठमा वालेट लोड गर्ने सीमा पाँच गुणा बढ्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गर्दै डिजिटल भुक्तानीलाई थप सहज बनाएको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गरी दशैं, तिहार र छठको अवधिमा व्यक्तिगत वालेटमा रकम जम्मा गर्न सकिने दैनिक पटक संख्या बढाएको हो।नयाँ व्यवस्थाअनुसार प्राकृतिक व्यक्तिले तोकिएको चाडपर्व अवधिमा एक दिनमै ५० पटकसम्म वालेटमा रकम लोड गर्न...

