आईतवार, श्रावण २५,२०८२ 03:16:07
  • आईतवार, श्रावण २५,२०८२ 03:16:07
सिटिजन्स बैंकको लाभांश क्षमता बढ्यो, खूद ब्याज आम्दानीमा लोभलाग्दो प्रगति
BANKING

सिटिजन्स बैंकको लाभांश क्षमता बढ्यो, खूद ब्याज आम्दानीमा लोभलाग्दो प्रगति

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको लाभांश क्षमता बढेको छ ।  आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लाभांश क्षमता बढाएको हो ।  बैंकले शनिवार प्रकाशित गरेको २०८१ ८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार समीक्षा अवधिका लागि लाभांश क्षमता ५.२५ प्रतिशत कायम भएको हो । अघिल्लो वर्ष यस्तो क्षमता ४.३२...

रिकभरि सुध्रिदा कृषि विकास बैंकको लाभांश क्षमतामा बढोत्तरी, आरओई बढेर ११.८८%
BANKING

रिकभरि सुध्रिदा कृषि विकास बैंकको लाभांश क्षमतामा बढोत्तरी, आरओई बढेर ११.८८%

काठमाण्डौ । कृषि विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा १५.५८ प्रतिशतको लाभांश क्षमता बनाएको छ । यो वर्षको सहित जोडेर बैंकको कुल लाभांश क्षमता १८.४२ प्रतिशत पुगेको छ ।  अघिल्लो वर्षको यही अवधिमा बैंकको सो वर्षका लागि लाभांश क्षमता ४.०९ प्रतिशत तथा कुल लाभांश क्षमता १३.०६ प्रतिशतमा सीमित थियो । 

सबैभन्दा ठूलो बैंकको लाभांश क्षमतामा गिरावट, अन्य सूचकको अवस्था कस्तो ?
BANKING

सबैभन्दा ठूलो बैंकको लाभांश क्षमतामा गिरावट, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चुक्तापूँजीको हिसाबले सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको लाभांश क्षमता घटेको छ । वितरणयोग्य मुनाफा घटेका कारण लाभांश क्षमता पनि घटेको देखिएको हो ।  आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोडमा सीमित बन्न पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।  यहीकारण अघिल्लो वर्ष ९.०७ प्रतिशत रहेको लाभांश क्षमता पनि...

वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड(टेबलसहित)
BANKING

वाणिज्य बैंकको रिपोर्ट: लाभांश क्षमतामा एभरेष्ट अगाडि, इपीएसमा चाहिँ स्ट्याण्डर्ड चार्टर्ड(टेबलसहित)

काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा आकर्षक लाभांश एभरेष्ट बैंकले बाँड्नसक्ने देखिएको छ । प्रतिसेयर आम्दानीतर्फ चाहिँ स्ट्याण्डर्ड चार्टर्डले लिड गरेको देखिन्छ ।  बैंकहरुले प्रकाशित गरेका आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो । 

एभरेष्ट बैंकले सबैभन्दा आकर्षक लाभांश क्षमता बनायो, खराब कर्जा घट्दा इपीएस र आरओईमा बढोत्तरी
BANKING

एभरेष्ट बैंकले सबैभन्दा आकर्षक लाभांश क्षमता बनायो, खराब कर्जा घट्दा इपीएस र आरओईमा बढोत्तरी

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येमै सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ ।  बैंकले सोमबार प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता २९.८६ प्रतिशत बनाएको देखिएको हो। 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बनायो २६.५०% को लाभांश क्षमता, एनपीएल उछालको गतिमा बढ्यो
BANKING

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बनायो २६.५०% को लाभांश क्षमता, एनपीएल उछालको गतिमा बढ्यो

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६.५० प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ ।  आइतबार बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो।  हाल यो बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ४९ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो हिसाबले बैंकले यो...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.