१० वटा हाइड्रो कम्पनीले गरे लाभांश घोषणा, तीन वटाको बुक क्लोज हुन बाँकी
काठमाण्डौ। नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये हालसम्म १० वटा हाइड्रो कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ वटा कम्पनीको साधारण सभा समेत सम्पन्न भई प्रस्तावित लाभांश समेत पारित भइसकेको छ । हालसम्म गत आवको मुनाफाबाट लाभांश घोषणा गर्ने हाइड्रो कम्पनीहरुमा सगरमाथा जलविद्युत् कम्पनी, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रु रु...