फ्रेन्चाइजी खोल्दै डली चायवाला, मूल्य ४.५ देखि ४३ लाख भारुसम्म
काठमाण्डौ । भारतको नागपुरका चिया बिक्रेता सुनील पाटिल ‘डली चायवाला’को नामले प्रसिद्ध छन् । आजकल उनी सामाजिक सञ्जालमा फेरि चर्चामा छन् । भारतभर ‘डली की टपरी’ नामबाट फ्रेन्चाइजी खोल्ने भएको उनी फेरि चर्चामा आएका हुन् । हालै मात्र ४८ घण्टामा १ हजार ६०९ जनाले उनको फ्रेन्चाइजीका लागि आवेदन दिएका छन् । यो मोडल ४.५ लाख भारुबाट सुरु हुन्छ। साना सहरका उद्यमी, लगानीकर्ता र ब्रान्ड...