२० करोड वर्षपछि बन्नेछ नयाँ महाद्वीप, जसले पृथ्वीमा मानवसहित सबै प्राणी सखाप पार्नेछ
काठमाण्डौ। पृथ्वीका महाद्वीपहरू आगामी करिब २० करोड वर्षमा पुनः एकआपसमा जोडिएर एउटा विशाल महाद्वीप (सुपरकन्टिनेन्ट) बन्न सक्ने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्। यस्तो परिवर्तनसँगै पृथ्वीको जलवायु र वातावरणमा ठूलो बदलाव आउनेछ, जसले भविष्यमा स्तनधारी जीवका लागि अत्यन्त प्रतिकूल अवस्था सिर्जना गर्न सक्ने अनुमान गरिएको छ।वैज्ञानिकहरूले पृथ्वीका महाद्वीपहरू निरन्तर...

