दोर्दी खोला जलविद्युतले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद सेयर जारी गर्न एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

