गभर्नर पोडेलविरुद्ध परेको रिट हेर्न नभ्याइने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा. विश्वनाथ पौडेलविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा परेको छ । पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णयविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा परेको हो ।मंगलबार प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतसहित न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा उक्त रिटमाथि पेसी तोकिएको थियो । राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट सिधै...