शनिबार, बैशाख ६,२०८२ 11:43:29
IME remit
  • शनिबार, बैशाख ६,२०८२ 11:43:29
बंगलादेशको बजारमा शानदार बाउन्सब्याक, लगानीकर्तामा नयाँ आशा जाग्दा बजार साढे ३ वर्षकै उच्च विन्दूमा
विश्व अर्थतन्त्र

बंगलादेशको बजारमा शानदार बाउन्सब्याक, लगानीकर्तामा नयाँ आशा जाग्दा बजार साढे ३ वर्षकै उच्च विन्दूमा

बंगलादेश । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि बजार पुनरुत्थान हुने आशामा बंगलादेशको सेयर बजारले मंगलबार गतिलो बाउन्सब्याक गरेको छ ।  ढाका स्टक एक्सचेन्ज (डिएसई)को प्रमुख परिसूचक  डिसेक्स १९७ अंक अर्थात ३.७७ प्रतिशतले बढेर साढे ३ वर्षयताकै सबैभन्दा माथि ५४२६ मा पुगेको छ । 

राजनीतिक संकटले बंगलादेशको सेयर बजारमा पहिरो, अर्थतन्त्र चौपट हुने त्रासमा लगानीकर्ता
विश्व अर्थतन्त्र

राजनीतिक संकटले बंगलादेशको सेयर बजारमा पहिरो, अर्थतन्त्र चौपट हुने त्रासमा लगानीकर्ता

काठमाण्डौ । बंगलादेशमा बढेको राजनीतिक संकटका बीच त्यहाँको सेयर बजार परिसूचक ओरालो लागेको छ ।बंगलादेशी मिडियाहरुकाअनुसार त्यहाँको शेयर बजारका प्रमुख परिसूचकहरू हिजो ओरालो लागेर तीन वर्षकै न्यून विन्दुमा पुगेका छन् । यो क्रमले आज(सोमबार) पनि निरन्तरता पाएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.