एभरेष्ट बैंकको नाफा ६.२३ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो १ अर्ब २५ करोड
काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२३ प्रतिशतले बढी हो।

