भदौ १३ देखि हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाण्डौ । शिक्षा मन्त्रालयले प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।मन्त्रालयले विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै विश्वविद्यालयहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिएको हो।मन्त्रालयले स्थगित परीक्षाको...

