चिकित्सकहरुलाई सेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’अन्तर्गत यो विशेष योजना ल्याएको हो ।क्यापिटलका चिफ बिजनेस अफिसर ओमकार मणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको...