१५ करोड लगानीको ‘एन्टी स्नेक भेनम’ उद्योग संकटमा, मेसिन ल्याउन नसक्दा उत्पादन ठप्प
काठमाण्डौ । नेपालमै सर्पदंशको औषधि ‘एन्टी स्नेक भेनम’ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित स्थापना गरिएको उद्योग आवश्यक वित्तीय स्रोत र सरकारी सहजीकरणको अभावमा संकटमा परेको छ।सुनसरीको वराहक्षेत्रमा स्थापना गरिएको एन्टी–स्नेक भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालिले भौतिक पूर्वाधार निर्माणमा मात्रै हालसम्म करिब १५ करोड रुपैयाँ खर्च गरिसकेको...

