इञ्जिनियरिङ बीमामा कडाइ गर्न नयाँ निर्देशिका ल्याउँदै प्राधिकरण, एक करोडमाथिका आयोजना अनिवार्य निरीक्षणमा
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बीमालाई थप व्यवस्थित र पारदर्शी बनाउन ‘इञ्जिनियरिङ बीमा सम्बन्धी निर्देशन २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ।प्राधिकरणले इञ्जिनियरिङ बीमालेखमा एकरूपता कायम गर्ने तथा बीमितको हित संरक्षण गर्ने उद्देश्यले नयाँ निर्देशन तयार गरेको हो। मस्यौदामाथि सूचना प्रकाशित भएको सात दिनभित्र राय...

