रोनाल्डोको दबदबा तोड्दै हालान्ड बने विश्वकै सबैभन्दा बजारयोग्य फुटबलर
काठमाण्डौ । म्यानचेस्टर सिटी तथा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड विश्वकै सबैभन्दा बजारयोग्य फुटबलर बनेका छन्।स्पोर्ट्सप्रोले सार्वजनिक गरेको सन् २०२६ को ‘५० मोस्ट मार्केटेबल एथ्लिट्स’ सूचीमा हालान्ड समग्र खेलाडीमध्ये चौथो स्थानमा रहँदै फुटबलतर्फ सबैभन्दा अगाडि परेका हुन्। क्रिस्टियानो रोनाल्डो भने समग्र सूचीको १४औँ स्थानमा झरेका छन्।स्पोर्ट्सप्रोको...

