अमेरिकामा के भयो ? जसले एसियाली बजारमै मच्चायो हंगामा
काठमाण्डौ। भारत लगायत विश्वभरका सेयर बजारमा अमेरिकी आर्थिक मन्दीका कारण आर्थिक वृद्धिदर सुस्ताउने चिन्ता बढाएको छ। विश्वभरका सेयर परिसूचकमा आएको गिरावटपछि भारतीय बजारमा पनि गिरावट देखिएको छ। भारतको निफ्टी हाल करिब ७०० अंकले घटेको छ भने सेन्सेक्सले लगभग २२०० अंकको गिरावट देखेको हो। जसमा निफ्टी २४,०००० तल झरेको छ। अस्थिरता सूचकांक Volatility Index 'India VIX' ३३ प्रतिशतले बढेको थियो।...