ट्रम्पपछि इयू पनि केही खाद्यवस्तुमा प्रतिबन्ध लगाउने तयारीमा, व्यापार युद्ध सुरु
ब्रसेल्स । युरोपेली संघ(इयू)ले आफ्ना किसानहरूको सुरक्षाका लागि धेरै आयातित खाद्य वस्तुहरूमा प्रतिबन्ध लगाउने योजना बनाइरहेको खबर बाहिरिएको छ। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लगाएको व्यापार शुल्क जस्तै हो। यसको अर्थ इयूले ट्रम्प शैलीको प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। फाइनान्सियल टाइम्सको एक रिपोर्टअनुसार, ईयूले अर्को हप्ता यी खाद्य...