युरोपमा नयाँ कारको बिक्री करिब ५% ले बढ्यो
काठमाण्डौ । युरोपमा नयाँ कारको बिक्री बढेको छ । युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्सका अनुसार अक्टोबर महिनामा युरोपमा नयाँ कारको बिक्री ४.९ प्रतिशतले बढेको छ ।उक्त अवधिमा ईभी कारको बिक्रीले पेट्रोल र डिजेल कारको बिक्रीलाई उछिनेको छ ।यो वर्ष युरोपेली कार बजार विभिन्न कारणले प्रभिावत बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीति, चिनियाँ बजारमा छाएको सुस्तता र...

