भीषण गर्मीका बीच फ्रान्सका सार्वजनिक स्थानमा मदिरा पिउन र बिक्री गर्न प्रतिबन्ध
काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसमा चर्किएको भीषण गर्मीका कारण अस्पतालहरूमा बढ्दो दबाबलाई कम गर्न प्रशासनले सार्वजनिक स्थानमा मदिरा सेवन तथा बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ। प्रशासनको आदेशअनुसार केही निश्चित समयावधिमा सार्वजनिक स्थानमा मदिरा सेवन निषेध रहनेछ भने टेकअवे मदिरा बिक्रीमा पनि सीमित घण्टाका लागि रोक लगाइनेछ। यद्यपि लाइसेन्स प्राप्त बार र...

