सरकारले इभीमा करोडौं लगानी गर्नेको घाँटी निमोठ्यो, स्वरोजगार बन्न चाहनेमाथि घात !
काठमाण्डौ । विद्युतीय गाडीहरुको फस्टाउँदो व्यापार र त्यसले राष्ट्रिय अर्थतन्त्रमा गरेको योगदानलाई जानाजान बन्द गर्ने उद्देश्यले सरकारले बक्रदृष्टि लगाएपछि आयातकर्ताहरु रुष्ट बनेका छन् ।अर्थमन्त्रालयले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रयोग गरेर चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बढ्दो इभी व्यापारलाई निरुत्साहित गराउने...