नेपाल विद्युतीय सवारी बिक्रीमा विश्वमा दोस्रो, हरित ऊर्जाको नयाँ कीर्तिमान !
काठमाण्डौ । नेपालले विद्युतीय सवारी साधन (ईभी) को बिक्री हिस्सामा विश्वमा दोस्रो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) र एम्बरको तथ्यांकअनुसार सन् २०२५ मा नेपालमा नयाँ कार बिक्रीको ७३ प्रतिशत ईभी रहेको छ । नर्वेले ९७ प्रतिशतसहित पहिलो स्थान कायम राखेको छ भने नेपालले डेनमार्क (६९%), स्वीडेन (६१%) लगायतलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।यो उपलब्धि...

