१ करोड ४६ लाख बढीको कारोबार गर्दै सकियो गोदावरी फूल मेला
काठमाण्डौ । ललितपुरको जावलाखेलमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ।फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सञ्चालन भएको मेलाको अन्तिम दिन बुधबार मात्रै २४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको फ्यान सचिवालयले जनाएको छ। अन्तिम दिन ६ हजार ५८१ जनाले मेला अवलोकन गरेका थिए।मेला...

