आईतवार, कार्तिक ८,२०८३ 01:01:35
  • आईतवार, कार्तिक ८,२०८३ 01:01:35
महँगीविरुद्ध फ्रान्समा चर्कियो प्रदर्शन झण्डै एक हजार पक्राउ
NEWS

महँगीविरुद्ध फ्रान्समा चर्कियो प्रदर्शन झण्डै एक हजार पक्राउ

 काठमाण्डौ । बढ्दो महँगी, आर्थिक असमानता र सरकारी नीतिविरुद्ध फ्रान्समा जारी प्रदर्शनका क्रममा शनिबार विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। देशभर झण्डै एक हजार मानिस पक्राउ परेका छन् भने दुई जना गम्भीर घाइते भएको फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।दिनभर अधिकांश स्थानमा शान्तिपूर्ण रहेको प्रदर्शन साँझपख केही सहरमा हिंसात्मक बनेको थियो।...

फ्रान्समा विद्यार्थी विद्रोह चर्कियो, हजारौँ पक्राउ, म्याक्रोन सरकार दबाबमा
NEWS

फ्रान्समा विद्यार्थी विद्रोह चर्कियो, हजारौँ पक्राउ, म्याक्रोन सरकार दबाबमा

 काठमाडौं । फ्रान्समा विद्यार्थी आन्दोलन तीव्र बन्दै गएको छ। विद्यालयमा पर्याप्त स्रोतसाधन, आधारभूत सुविधा र जनशक्ति उपलब्ध गराउनुपर्ने मागसहित सुरु भएको प्रदर्शन विभिन्न सहरमा फैलिँदा सयौं उच्च माध्यमिक विद्यालय प्रभावित भएका छन्।आन्दोलन चर्किँदै जाँदा केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन्। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा...

अमेरिकामा जी–२० व्यापारमन्त्रीहरूको बैठक सुरु, भन्सारदेखि औद्योगिक उत्पादनसम्म छलफल
NEWS

अमेरिकामा जी–२० व्यापारमन्त्रीहरूको बैठक सुरु, भन्सारदेखि औद्योगिक उत्पादनसम्म छलफल

 काठमाण्डौ । विश्व व्यापारमा बढ्दो तनाव र भन्सारसम्बन्धी विवादबीच जी–२० सदस्य राष्ट्रका व्यापारमन्त्रीहरूको दुईदिने बैठक बुधबार अमेरिकाको मिलवाउकीमा सुरु हुँदैछ। बैठकमा चीन, भारत, जापान, जर्मनी, फ्रान्सलगायत प्रमुख अर्थतन्त्रका प्रतिनिधि सहभागी हुनेछन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बैठकको अध्यक्षता गर्नेछन्। बैठकमा विश्व व्यापार प्रणाली, भन्सार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.