कालीमाटी बजारमा तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक, गोलभेँडा ६०, आलु ३० देखि ३८ रुपैयाँ प्रतिकिलो
काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजहरूको थोक अधिकतम मूल्य निर्धारण गरेको छ। दैनिक बजार मूल्य, आपूर्ति अवस्था र मौसमी उत्पादनलाई आधार मानेर समितिले तरकारी, फलफूल, मसला तथा माछामासुको मूल्य सूची सार्वजनिक गरेको हो।

