शुक्रबार, माघ १८,२०८१ 01:49:42
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 01:49:42
यूएस अर्थतन्त्र मन्दीमा: ४३% साना कम्पनी घाटामा, सरकारले ऋणको ब्याज मात्रै दैनिक १.०८ अर्ब डलर तिर्नुपर्ने बाध्यता
विश्व अर्थतन्त्र

यूएस अर्थतन्त्र मन्दीमा: ४३% साना कम्पनी घाटामा, सरकारले ऋणको ब्याज मात्रै दैनिक १.०८ अर्ब डलर तिर्नुपर्ने बाध्यता

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा साना कम्पनीहरुको अवस्था नाजुक बन्दै गएको रिपोर्ट सार्वजनिक भएको छ । रसेल २००० इन्डेक्समा समावेश भएका कम्पनीमध्ये ४३ प्रतिशत घाटामा छन् । यो सन् २०२० को महामारीपछिको उच्च हो।  यो २००८ को वित्तीय संकट भन्दा बढी हो। त्यतिबेला ४१ प्रतिशत साना कम्पनी घाटामा चलिरहेका थिए । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.