एटीएम प्रयोग गर्दा कस्ता कुरामा दिने ध्यान ? यसो गरे जोगिन सकिन्छ ठगीबाट
काठमाण्डौ । हाम्रो जस्तो विकासोन्मुख मात्र होइन, विकसित देशमा समेत एटीएम ठगीका ठूला–ठूला काण्डहरु हुने गरेका छन् । तपाईंले एटीएम प्रयोग गर्दा हुने असावधानीको फाइदा यस्ता ठगहरुको गिरोहले उठाइरहेको हुन्छ । नेपालमा बेला–बेला विदेशी ठगहरुको गिरोह एटीएम ठगीका लागि सक्रिय हुने गरेको प्रहरीले गर्ने कारबाहीबाट खुल्ने गरेको छ । अधिकांश एटीएम प्रयोग भएको समयमा ह्याक हुने गरेको छ...