बाढीको क्षतिबाट बीमा कम्पनीमा रु.४.०३ अर्बको दाबी, हालसम्म जम्मा ०.४६% मात्रै भुक्तानी
काठमाण्डौ । असोज १८ गतेदेखि अविरल वर्षा र बाढी पहिरोका कारणले भएको क्षतिबाट बीमा कम्पनीहरुमा ४ अर्ब भन्दा बढीको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर १७ गतेसम्ममा बीमा कम्पनीहरुमा ४ अर्ब ३ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।प्राधिकरणका अनुसार बाढी पहिरोको क्षतिका कारण बीमा कम्पनीहरुमा ७८१ वटा बीमा दावी परेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार बाढी...

