Capital Market

हिमालयन रि को दैनिक सर्वाधिक कारोबार, यी २ ब्रोकरबाट उच्च बिक्री

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको  पछिल्लो समय लगातार उच्च कारोबार हुन थालेको छ । यो कम्पनीको चर्चा बजारमा निकै हुने गरेको छ । पछिल्लो समय बीमा समीतिले पुनर्बीमा कम्पनीहरुको पूँजी २० अर्ब देखि २५ अर्ब रुपैयाँसम्म बढाउने बताए पछि यो कम्पनीमा सर्वसाधरणको चासो बढेको हो ।