वाणिज्य महासंघको चुनावी माहोल तात्यो, ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ। वैशाख २१ र २२ गते आयोजना साधारणसभाले महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ।नयाँ नेतृत्पका लागि ७३ पदका लागि १३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघका अनुसार कुल २,१५३ मतदाता निर्वाचनमा सहभागी हुनेछन्,...

