६ देशमा रहेका राजदूतलाई तत्काल स्वदेश नफर्कन सरकारको निर्देशन
काठमाण्डौ । सरकारले कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका ६ देशका नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म सम्बन्धित मुलुकमै रहन निर्देशन दिएको छ। राजदूत नियुक्ति प्रक्रिया टुंगिन ढिलाइ भएपछि सरकारले यस्तो निर्णय गरेको हो।मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि कार्यरत नेपाली राजदूतलाई तत्काल...

