घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डौ । कुरियरमार्फत विदेशमा सामान पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल भन्सार कार्यालयअन्तर्गत डिल्लीबजारस्थित वैदेशिक हुलाक शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद...

