नयाँ रङमा यामाहा एक्सएसआर १५५, नेपाल–जापान फेस्टिभलमा सार्वजनिक
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्सले एक्सएसआर १५५ को नयाँ ‘ग्रेइश ग्रीन मेटालिक’ रङ सार्वजनिक गरेको छ। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा नयाँ रङ सार्वजनिक गरिएको हो।कम्पनीका अनुसार नयाँ रङको एक्सएसआर १५५ को मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ। यो...

