गोर्खाज फाइनान्स घाटाबाट नाफामा फर्कियो, खराब कर्जामा उल्लेख्य सुधार
काठमाण्डौ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटाबाट नाफामा पुनरागमन गरेको छ। खुद ब्याज आम्दानीमा वृद्धि, कर्जा नोक्सानी व्यवस्थाको रिभर्सल र खराब कर्जामा आएको कमीले कम्पनीको वित्तीय अवस्थामा सुधार देखिएको हो। यद्यपि पुरानो सञ्चित घाटाका कारण कुल वितरणयोग्य नतिजा अझै ऋणात्मक छ।कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको...

