बालेन सरकार विस्तार: गृह र प्रविधिमा गुरुङ–पुनको नियुक्ति
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज भएको शपथ ग्रहण समारोहमा गृहमन्त्रीका रूपमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

