गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र
काठमाण्डौ । शिवराज–६, कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रालिमा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अगाडि बढेको छ।कम्पनीका अध्यक्ष अर्जुन चौलागाईकै नेतृत्वमा यो नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको हो। चौलागाईसँगै हाल अमेरिकामा १५ बर्षदेखि निर्माण र अन्य विभिन्न...