युरोपमा अत्यधिक गर्मीका कारण ग्यासको मूल्य रेकर्ड स्तर नजिक
काठमाण्डौ । युरोपमा प्राकृतिक ग्यासको मूल्य सन् २०२३ यताकै उच्च स्तरतर्फ उक्लिएको छ। अत्यधिक गर्मीका कारण विद्युत् माग बढ्नु, ग्यासबाट विद्युत् उत्पादनमा वृद्धि हुनु, नर्वेको महत्वपूर्ण ग्यास क्षेत्रमा मर्मतसम्भार लम्बिनु तथा विश्वव्यापी एलएनजी आपूर्तिमा देखिएको जोखिमले युरोपेली ग्यास बजारमा दबाब बढाएको हो।युरोपको प्रमुख बेन्चमार्क मानिने टिटिएफ फ्युचर्सको मूल्य...

