नेपाल प्रहरीद्वारा जेनजी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न समिति गठन
काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको विध्वंसमा भएको जनधनको क्षतिबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ ।अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरको नेतृत्वमा उक्त समिति गठन भएको हो। समितिमा योजना तथा अन्वेषण निर्देशनालयका डीआइजी दीपक रेग्मी तथा कार्य विभाग, मानव स्रोत विभाग, अपराध...

