घाम पावरद्वारा नेपालमै पहिलो ‘सोल्युबल लिड–फ्लो ब्याट्री’ प्रदर्शन ,पुराना ब्याट्रीको सिसाबाट ऊर्जा भण्डारण
काठमाण्डौ । घाम पावर नेपालले नेपालमै पहिलोपटक ‘सोल्युबल लिड–फ्लो ब्याट्री’ (SLFB) प्रविधिको प्रत्यक्ष प्रदर्शन गरेको छ। प्रयोग भइसकेका लिड–एसिड ब्याट्रीबाट पुनःप्राप्त सिसालाई पुनःप्रयोग गर्दै स्वच्छ ऊर्जा भण्डारण गर्न सकिने यो प्रविधिलाई नेपालका लागि सम्भावनायुक्त ऊर्जा भण्डारण विकल्पका रूपमा प्रस्तुत गरिएको हो।घाम पावरले भदौ १९ गते आयोजना गरेको विशेष प्रेस...

