Global IME र NMB बैंकका कार्डबाहकलाई अब अनलाइन कारोबारमा रियल–टाइम प्रमाणीकरण सुविधा
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पाएको स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा नेपालमा पहिलो पटक सफलतापूर्वक सुरु गरेको छ।विश्वव्यापी 3D Secure प्रोटोकलको महत्त्वपूर्ण अङ्ग मानिने ACS ले कार्डबाहकलाई अनलाइन कारोबार गर्दा थप सजिलो र सुरक्षित प्रमाणीकरण प्रक्रिया उपलब्ध गराउनेछ। यसले ठगीविरुद्ध उच्चस्तरको सुरक्षा...