सन् २०२४ मा ०.९% ले घट्यो विश्व बीमाशुल्क, ७ वर्ष पछिकै पहिलो गिरावट
काठमाण्डौ । गत वर्ष अर्थात सन् २०२४ मा विश्व बीमाशुल्क ०.९ प्रतिशतले घटेको छ । लामो समयसम्म शुल्क बढेसँगै विश्व बजार प्रतिष्पर्धात्मक बनेकाले बीमाशुल्कमा गिरावट आएको बुधबार प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । यो गिरावट सन् २०१७ पछिकै पहिलो हो । युद्ध,प्राकृतिक प्रकोप र मुद्रास्फिती जस्ता कारणले घाटा बढेसँगै विश्वभरका बीमकहरुले विगत केही वर्षदेखि निरन्तर रुपमा...