आईतवार, पुष २१,२०८१ 03:57:56
IME remit
  • आईतवार, पुष २१,२०८१ 03:57:56
IME remit
Global IME Bank Limited

सन् २०२४ मा ०.९% ले घट्यो विश्व बीमाशुल्क, ७ वर्ष पछिकै पहिलो गिरावट

Hyundai Nepal
सन् २०२४ मा ०.९% ले घट्यो विश्व बीमाशुल्क, ७ वर्ष पछिकै पहिलो गिरावट
Nabil Bank Limited

काठमाण्डौ । गत वर्ष अर्थात सन् २०२४ मा विश्व बीमाशुल्क ०.९ प्रतिशतले घटेको छ । लामो समयसम्म शुल्क बढेसँगै विश्व बजार प्रतिष्पर्धात्मक बनेकाले बीमाशुल्कमा गिरावट आएको बुधबार प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

यो गिरावट सन् २०१७ पछिकै पहिलो हो ।  

युद्ध,प्राकृतिक प्रकोप र मुद्रास्फिती जस्ता कारणले घाटा बढेसँगै विश्वभरका बीमकहरुले विगत केही वर्षदेखि निरन्तर रुपमा बीमाशुल्क बढाउँदै आएका थिए । बीमाशुल्क बढाएपछि बीमकहरुको नाफामा सुधार देखिएको थियो । जसले अन्य अतिरिक्त खेलाडीलाई समेत बीमा बजारमा आकर्षिक गरेको थियो । नयाँ बीमा कम्पनी थपिएसँगै बीमा बजार प्रतिष्पर्धात्मक बन्दा बीमाशुल्क समेत घटेको बीमा विज्ञहरुले बताएका छन् ।  

Bizshala
Shivam Cement
CG Motors

जनवरी १ मा विश्व सम्पत्ति प्रकोप पुनर्बीमा दर ५ प्रतिशतले घटेर १५ प्रतिशतमा सीमित बनेको छ । प्राकृतिक प्रकोपका कारण यो वर्ष विश्वभरका बीमकहरुका लागि उतारचढावपूर्ण हुने बीमा विश्लेषकहरुले बताएका छन् । विश्वभर बढ्दो प्राकृतिक प्रकोपका घटनाका कारण पुनर्बीमा कम्पनीहरुले कभर गर्ने रकम घटाएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X