बुधबार, माघ २३,२०८१ 03:41:39
IME remit
  • बुधबार, माघ २३,२०८१ 03:41:40
सुनचाँदी धितो राखेर ५० लाखभन्दा बढी ऋण नपाइने, धेरै लिएकालाई २ वर्षको समय
BANKING

सुनचाँदी धितो राखेर ५० लाखभन्दा बढी ऋण नपाइने, धेरै लिएकालाई २ वर्षको समय

काठमाण्डौ । तपाईसँग करोडौंको सुनचाँदी भए पनि आपतकालीन अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट लोन लिनु परे ५० लाख रुपैयाँभन्दा बढी पाउनुहुने छैन ।  राष्टबैंकले “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन÷परिमार्जन÷थप गर्दै मंगलबारदेखि यस्तो व्यवस्था गरेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.